Category: कोरोना बिशेष

आरडीटि होइन पिपिआर प्रबिधिबाट मात्र परिक्षण गराऊँ: राष्ट्रिय मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमण यकिन गर्न आरडीटी प्रविधि भरपर्दो नभएकाले देशभर पीसीआर प्रविधिबाट मात्र परीक्षण गर्न/गराउन सरकारलाई निर्देशन दिएको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै अरू देशको अनुभवबाट समेत आरडीटी प्रविधि विश्वासिलो नरहेका देखिएको…

मासु खाँदा कोरोना संक्रमणको जोखिम छ ? यस्तो छ विज्ञको सुझाव

कोरोना भाइरसको संक्रमण फैलिएसँगै कुखुराको मासुको मूल्य घटेको छ भने खसीको बढेको छ । प्रतिकिलो हाल २५० मा आईपुगेको कुखुराको मासु केहि समयअघि निकै बढी थियो ।पशुपंक्षिहरुबाट कोरोना संक्रमण बढ्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले औँल्याउँदै नेपाल पनि कोरोनाको…

कोरोनाबाट प्रवासमा १५८ जना नेपालीको मृत्यु, १८ हजार ७०० मा संक्रमण

१४ असार, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणबाट हालसम्म प्रवासमा रहेका १५८ नेपालीको मृत्यु भएको छ भने २६ हजार २२७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण…

कोरोना भाईरसका लागि होमियोपेथिक उपचार पद्धति उपयोगी

कोरोना भाइरसजस्ता सरुवा रोग र महामारीविरुद्ध होमियोपेथिक उपचार पद्धति पनि प्रभावकारी रहन सक्ने चिकित्सकहरूले सुुझाएका छन् । नेपाल सरकार पशुपति होमियोपेथिक चिकित्सालयका निमित्त प्रमुख डा. प्रेमनारायण श्रीवास्तवका अनुसार होमियोपेथिकको आफ्नै उपचार पद्धति छ र त्यसले सरुवा रोगमा पनि काम…

कोरोनाको भ्याक्सिन तयार हुन अझै १८ महिना लाग्न सक्छ : डब्ल्युएचओ

कोरोनाको भ्याक्सिन तयार पार्न कैयन् देश लागिरहेका बेला डब्ल्युएचओको यस्तो भनाइ आएको हो । विश्वमा फैलिएका यस्ता महामारीको भ्याक्सिन तयार हुन समय लाग्ने र सबैभन्दा कम समय इबोला भ्याक्सिन बनाउन लागेको भन्दै डब्लुएचओले जनाएको छ । साथै डब्ल्युएचओले भ्याक्सिन…